बिएल संवाददाता
नेकपा (एमाले)ले आज बिहीबारदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्दैछ। बिहान ८ः३० बजे बैतडीको झुलाघाटबाट अभियानको उद्घाटन हुँदैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार नै झुलाघाट पुगिसकेका छन्। उनले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ। एमालेका अन्य नेताहरु पनि झुलाघाट पुगिसकेका छन्।
एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्रा तीन हप्तासम्म चल्ने छ। आज पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ।
दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ। अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ।
एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया