बिएल संवाददाता
भारतका चर्चित व्यापारी मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी लग्जरी लाइफ जीउन मनपराउछिन्। कहिले महँगा लुगामा त कहिले करोडौंको घडी लगाएको देखिन्छ। उनी प्रायः आफ्नो महँगा सोखका कारण चर्चामा रहन्छिन्। त्यसैले आज हामी चर्चा गर्नेछौं उनीसँग भएका महँगा चिजहरूको बारेमा–
लाखौं रुपैयाँको ड्रेसमा देखिइन् नीता
केही दिनअघि मात्रै उनी डोल्से गब्बानाको ड्रेसमा देखिएकी थिइन्। यो पहिरनमा उनी सुन्दर देखिएकी थिइन्। उनले झण्डै १ लाख ८० हजार रुपैयाँको क्लासी ड्रेस लगाएकी थिइन्। जसमा उनी निकै आकर्षित देखिएकी थिइन्।
नीतासँग छ महँगो घडी
नीता अम्बानीले आइपीएलको क्रममा ‘पटेक फिलिप्प नौपटलस’ नामक कम्पनीो घडी लगाएकी थिइन्। १८ क्यारेटको गोल्डबाट बनाइएको उक्त घडी निकै महँगो छ। यो घडीलाई सबै खरिद गर्न सक्दैन। यसको मूल्य १ लाख २७ हजार ६८० अमेरिकी डलर पर्छ।
भलै यसअघि पनि उनलाई महँगो घडी र कपडामा देखिसकेको छ। यो कारण पनि भन्न सकिन्छ कि उनी महँगो लाइफ बिताउन चाहन्छिन्। ब्राण्डेट कपडाका साथै महँगो ब्यागको पनि सोखिन छिन् उनी। उनले कयौं पटक करोडौं रुपैयाँको पर्स बोकेकी छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया