लोकान्तर
१४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महामन्त्री जिते पनि गगन थापाले पार्टी रूपान्तरणको विचार समूहलाई अगाडि बढाउने तयारी गरेका छन्।
परम्परागत गुट र धारबाट पार लगाउन नसकिने भन्दै थापाले यस्तो प्रवृत्तिविरुद्ध युवालाई समेटेर रूपान्तरणकारी धारको नेतृत्व गर्ने तयारी गरेका हुन्।
परम्परागत पार्टी सञ्चालनको शैलीसँग थापा सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालासँग पनि असहमत छन्। त्यसैले थापाले १५ औं महाधिवेशनलाई लक्षित गर्दै युवा नेतालाई समेटेर नवीन धारको नेतृत्वलाई प्राथमिकता दिएका हुन्।
शेखरसँगै ट्युनिङ मिलाएर अगाडि बढ्न खोजे पनि एकपछि अर्को परिस्थिति अनुकूल नभएको निचोडमा थापा पुगेका छन्। त्यसैले कसैलाई नचिढ्याउने तर आफ्नो मिसनमा अलमल नगर्ने उनको नीति देखिएको विश्लेषक शंकर तिवारी बताउँछन्।
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया