बिएल संवाददाता
चर्चित रेडियाे प्रस्तोता अनिल थापा क्यानाडामा सम्मानित भएका छन्।
'क्यानेडियन इथनिक मिडिया एसोसियसन'ले सन् २०२३ को रेडियोतर्फकाे 'बेस्ट रेडियो अवार्ड' नमस्ते रेडियोका सन्चालक तथा प्रस्तोता थापालाई प्रदान गरेको हाे।
क्यानाडाकाे प्रख्यात रेडियाे अवार्ड पाउने थापा एकमात्र दक्षिण एसियाई मूलका व्यक्ति हुन्।
विगत १८ वर्षदेखि क्यानाडाबाट सन्चालनमा आएको 'नमस्ते रेडियो'ले डायस्पोरा जनजीननका विविध गतिविधिलाई समेटेर कार्यक्रम प्रस्तुत गर्दै आएको छ। रेडियाे 'क्यानेडियन नेपाली'माझ लाेकप्रिय नै छ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया