रीम शेखको आकर्षक तस्बिरहरू

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

भारतीय टिभीकी अभिनेत्री हुन्, रीम शेख। चाइल्ड आर्टिस्ट बनेर उनले अभिनयमा पाइला टेकेकी थिइन्।

उनले ‘नीर भरे तेरे नैना देवी’ बाट कलाकारितामा डेब्यू गरेकी हुन्। त्यसपछि उनले ‘मी आजी और साहेब’, ‘ये रिश्ता क्या कहलाता है’, ‘ना बोले तुम ना मैंने कुछ कहा–२’, ‘खेलती है जिंदगी आंख मिचोली’, ‘दीया और बाती हम’, ‘चक्रवती अशोक सम्राट’,  ‘फनाः इश्क में मरजावां’,  ‘तुझसे है राब्ता’ लगायत ‘इश्क में मरजावा’ मा देखिएकी थिइन्।

सिरियलका साथै उनले केही फिल्महरूमा पनि काम गरिसकेकी छिन्। आफ्नो अभिनयका साथै सुन्दर अनुहारको कारण पनि उनले करोडौं जनालाई आफ्नो ‘फ्यान’ बनाएकी छिन्।

यसका साथै उनी आफ्नो ‘स्टालिस्ट लुक्स’ को कारण पनि चर्चित छन्। सोही कारण त उनी अहिले भारतीय टिभीकी चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्। उनै अभिनेत्रीको आकर्षक तस्बिरहरू–

प्रकाशित मिति: : 2023-11-19 20:00:00

प्रतिकृया दिनुहोस्