उर्फी जावेदको अतरङ्गी पहिरिन (तस्बिरसहित)

तस्बिर–सामाजिक सञ्जाल
तस्बिर–सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा आफ्नो पहिरनकाे कारण चर्चामा आइरहन्छिन्, उफ्री जावेद। उनी आफूले लगाएकाे अतरङ्गी कपडाकाे कारण ट्रोलको शिकार भइरहन्छिन्।

उनकाे कपडाकाे प्रंशसा र आलाेचना गर्ने मानिसहरूकाे कुनै कमी छैन। तर उनी त्यही ड्रेसको कारण समस्यामा परेकी छिन्। छाेटाे कपडा लगाएर हंगामा मचाएकाे भन्दै उनी प्रहरीकाे फन्दामा परेकी छन्।

छाेटाे पहिरनकै कारण प्रहरीकाे नजरमा परेकी उर्फीकाे आलाेचकहरूले प्रहरीकाे साथ दिँदै छाेटाे लुगा लगाउन नहुने समेत बताइरहेका छन् तर यता जावेद भने आफूले जस्तोसुकै कपडा लगाउन पाउने अधिकार भएको बताइरहेकी छिन्। 

उर्फी जावेदकाे अतरङ्गी पहिरिन:

  

 
 

प्रकाशित मिति: : 2023-11-05 20:00:00

प्रतिकृया दिनुहोस्