बिहिबार, १८ सेप्टेम्बर २०२५

होङजाओमा १९औँ एसियाडको भव्य उद्घाटन (तस्बिरहरु)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

१९औँ एसियाली खेलकुद (एसियाड)को भव्य उद्घाटन भएको छ।

चीनको सुन्दर सहर होङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङले शनिबार एसियाडको उद्घाटन गरे। केही–केही खेलहरु यसअघि नै सुरु भएका भएपनि एसियाडको औपचारिक उद्घाटन आज भएको हो।

उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न देशका प्रमुखहरु सहभागी छन्।

एसियाका ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

तस्बिरहरु :

तस्बिर: रासस/सिन्ह्वा

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!