जुम्लाकाे हिमा गाउँपालिकामा खाद्यकाे डिपाे

फाइल तस्बिर
फाइल तस्बिर

जुम्लाको हिमा गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकाे बिक्री केन्द्र खाेलिएकाे छ।

आर्थिक वर्ष २०८०/०८१ हिमा गाउँपालिका-५ बाजागाडमा बिक्री केन्द्र राखिएको अध्यक्ष लक्ष्मण शाहीले बताए।

'दसैं तिहार अगावै हिमामा खाद्यान्न पुऱ्याउने गरी बिक्री केन्द्र खाेलिएकाे छ,' उनले भने, 'अब हिमाका जनताले सहज रुपमा खाद्यान्न पाउनेछन्।'

प्रकाशित मिति: : 2023-09-21 15:58:00

प्रतिकृया दिनुहोस्