बिएल संवाददाता
कफी यात्रा प्रोडक्सनको पहिलो प्रकाशनको रुपमा ‘ईरा’ उपन्यास शनिबार विमोचन भएकाे छ।
प्रशान्त शर्माद्वारा लिखित ‘ईरा’ उपन्यास काठमाडौंमा शनिबार विमोचन गर्न लागिएको प्रोडक्सनका सञ्चालक कृष्ण पिडी सापकोटाले जानकारी दिएका छन्।
शनिबार दिउँसो १२ बजे काठमाडौंको जयबागेश्वरी कैलाशकुट क्याम्पसमा औपचारिक कार्यक्रमबीच पुस्तक विमोचन भएको हो। उक्त कार्यक्रममा वक्तको रुपमा अच्युत घिमिरे बुलबुल, लक्ष्मी बर्देबा, विवेक ओझा, डा. शोभा ढुंगाना उपस्थित हुनेछन् भने बाबु त्रिपाठीले सहजीकरण गरेका थिए। पुस्तक पठनीय भएको व्यक्तहरुले बताएका छन्।
शर्माले लेखेको उक्त ‘ईरा’ उपन्यासको प्रकाशक कफी यात्रा प्रोडक्सन रहेकाे छ, भने वितरण बिएन पुस्तक संसार प्रालिले गर्नेछ जनाइएको छ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया