एमाले मुख्यालयमा रुवाबासी (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

संविधानसभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधनले एमाले मुख्यालय शाेकमा डुबेकाे छ।

मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङकाे पार्थिव शरीर श्रदाञ्जलीकाे लागि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएकाे छ। जहाँ, श्रदाञ्जली अर्पण गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरु सहभागी छन्। 

प्रकाशित मिति: : 2023-09-12 12:57:00

प्रतिकृया दिनुहोस्