काठमाडाैँमा बाढीकाे वितण्डा, सानेपा क्षेत्र डुबानमा (तस्बिरसहित)

शनि शाक्य

काठमाडौं

अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट जनजीवन प्रभावित भएको छ। 

सोमबार रातिदेखि परेको वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा परेको छ। त्योसँगै सानेपाको कालोपुल क्षेत्र पनि प्रभावित भएको छ। 

हेर्नुहोस् तस्बिरहरूः–

प्रकाशित मिति: : 2023-08-08 13:17:00

प्रतिकृया दिनुहोस्