बन्दुक ताकिरहेका किम

photo : KCNA/Reuters

बिरलैमात्र सार्वजनिक हुने उत्तर कोरियाली शासक किम जङ अन एउटा नयाँ तस्बिरमा देखिएका छन्। उनले देशका प्रमुख हतियार कारखानाहरूको निरीक्षण भ्रमणका क्रममा नयाँ तस्बिर खिचाएका हुन्।

पछिल्ला तस्बिरमा उनी बन्दुक ताकिरहेका देखिन्छन्। उनले हतियार कारखानामा पुगेर त्यहाँका प्रमुखहरूलाई निर्देशनसमेत दिएका थिए।

अघिल्लो महिनामात्रै उनी एउटा सैनिक परेडमा देखा परेका थिए।

प्रकाशित मिति: : 2023-08-06 09:40:00

प्रतिकृया दिनुहोस्