बिएल संवाददाता
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।
इन्जिनियर पोखरेललाई शुक्रबार बिहान त्रिपुरेश्वरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
प्रहरीका अनुसार उनीमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप छ।
किशोरीले कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा दिएकाे जाहेरीका आधारमा पोखरेललाई पक्राउ गरिएकाे हाे।
उनलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा पक्राउ गरेकाे प्रहरीले बताएकाे छ।
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया