बिएल संवाददाता
अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौं फिफा महिला विश्वकपमा जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्।
बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-०ले पराजय गरेर र स्पेनले जाम्बियालाई ५-० गोलले पराजित गरेर नकआउट चरणमा पुगेका हुन्। दोस्रो सानदार जित हात पारेर जापान र स्पेनले समान ६ अंक जोडेका छन्। समूह विजेतका लागि दुवै टोलीले अन्तिम खेलमा प्रतिस्पर्धा गर्नछन्।
यता, कोस्टारिका र जाम्बिया प्रतियोगिताबाट बाहिरिएका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया