बिएल संवाददाता
काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ।
सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलर्सको अगाडि शंकास्पद वस्तु फेला परेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञावलीले जानकारी दिए।
शंकास्पद वस्तु फेला परेपछि अहिले उक्त स्थान सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया