बिएल संवाददाता
ठमेलकाे नाइट क्लब सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने गुण्डा नाइकेसहित पाँच जना पक्राउ परेका छन्।
नुवाकोट ककनीका ३३ वर्षीया गुण्डा युवराज गुरुङ (सानुभाइ), टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङ पक्राउ परेका हुन्।
उनीहरूलाई परिसरको टोलीले आज थानकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।
उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरूमा गएर लाखौँ रुपैयाँको बिल तिर्नुकाे सट्टा कर्मचारी तथा क्लब सञ्चालकहरूलाई कुटेको आरोप छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया