मन्दिरा अधिकारी
वसुन्धारामा रहेकाे साउथ वेस्टन कलेजअगाडि विफाेस्टक पदार्थ (बम) भेटिएकाे छ। कलेजकाे ठिक अगाडि हाेटल छेउमा मंगलबार बिहान बम भेटिएकाे हाे।
उक्त बम बिहान ७ बजेतिर हाेटल खाेल्न आउँदा देखेकाे र प्रहरीलाई खबर गरेकाे हाेटल सञ्चालकले बताएका छन्।
सडक छेउकाे कुनमा बम देखा परेकाे खबर पाएपछि नेपाल प्रहरी र नेपाली सेनाकाे टाेली साे स्थानमा पुगेकाे थियाे। बम अहिले नेपाली सेनाकाे डिस्पाेजल टाेलीले डिस्पाेज गरिसकेकाे छ।
भिडियाे :
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया