सुरेन्द्र राना ‘घुमफिरे’
नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ झरनामा १० गते आइतबार क्यानोनिङ मेला भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको प्रविधिक सहयोग र नेपाल पर्वतारोहण संघ र ककनी क्यानोनिङ एण्ड रिसर्च कमिटीको सह-आयोजना रहेको थियो। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वातरोहण संघका प्रतिनिधि, पर्यटन व्यवसायी लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति थियाे।
सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीयलगायत पर्वतीय पर्यटनमा कार्यरत पथ प्रदर्शक २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम लिएका थिए।
तस्बिरहरु :

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया