यस्तो छ शिल्पा शेट्टीको फिटनेशको ‘राज’! 

photo–Afp/file photo
photo–Afp/file photo

शिल्पा शेट्टी बलिउडकी फिट अभिनेत्रीमध्येकी एक हुन्। उनको ‘पर्फेक्ट’ शरीर र उनको स्टाइललाई हर–कोहीले प्रंशसा गर्छन्। उनी आफ्नो शरीरलाई फिट राख्ने कुरामा ध्यान दिन्छिन्।

सधैँ योगा गर्नका साथै उनी दिनभरि अन्य काम पनि गर्छिन्। जसकारण उनी हेल्थ र फिट देख्छिन्। उनले आफूले अपनाएको टिप्सबारे सबै जनालनई सेयर गर्छिन्। आफूलाई जवान र फिट राख्नका लागि शिल्पा अपनाउछिन्, यस्तो टिप्स–

कहिलेकाहीँ ‘रेड वाइन’ पिउनुपर्छ

उनको अनुसार दिनभरि धेरै पानी पिउनुपर्छ। जसले शरीरलाई ‘डेक्टस’ गर्नका साथै छालालाई राम्रो बनाउँछ। चिकेन, मसरुम र वाइनको साहराले केक पनि बनाउन सकिन्छ, जुन खानका लागि हेल्थ हुन्छ। रेड वाइन पिउनाले सम्झने शक्ति बढाउँदछ। जसलाई तौल घटाउनका लागि पनि प्रयोग गरिन्छ। 

अनार र खरबुजालाई ब्रेकफास्ट बनाउनुपर्छ

शिल्पाका अनुसार जुसले शरीरलाई हेल्दी बनाउँछ। तर अनार र खरबुजा शरीरको लागि उपयुक्त छ। शरीरलाई शितला प्रदान हुन्छ। त्यसैले आफ्नो खाजामा अनार र खरबुजा समावेश गर्नु राम्रो हुन्छ।

योगा र एक्ससाइजमध्ये एक गर्नुहोस्

उनका अनुसार सधैं योगाा र एक्ससाइजमध्ये एउटा गर्नेपर्छ। उनी योगा गर्छिन्, हेभी वर्कआउटका योगा गर्नु जरुरी पनि छ। दिनको ३० मिनेट योगामा बिताउनुपर्छ। घरको स–साना कामहरू पनि हात गर्नु फाइदाजनक हुन्छ। यसले शरीरलाई सक्रिय बनाउँछ। एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2023-08-17 19:40:00

प्रतिकृया दिनुहोस्