बिएल संवाददाता
चार दल सामेल ‘समाजवादी मोर्चा नेपाल’ घोषणा भएको छ।
सोमबार काठमाडाैँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच समाजवादी मोर्चा नेपाल औपचारिक रुपमा घोषणा भएको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले एकसाथ सहमतिपत्रमा ऐक्यबद्धता जनाउँदै समाजवादी मोर्चा नेपालको घोषणा गरेका हुन्।
चारै दलका अध्यक्षहरुले ७ बुँदे घाेषणापत्रमा हस्ताक्षर गरे। मोर्चामा नेपाल समाजवादी पार्टी भने सहभागी छैन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया