प्यालेस्टाइनी राष्ट्रपतिले अर्को हप्ता भ्रमण चीन गर्ने

फाइल तस्बिर
फाइल तस्बिर

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्दै छन्।  बेइजिङले शुक्रबार  जनएअनुसार  चीनले इजरायल–प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो। 

'राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले जुन १३ देखि १६ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ,' विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले  उल्लेख गर्नु भएको छ।

प्रकाशित मिति: : 2023-06-10 05:34:00

प्रतिकृया दिनुहोस्