काेरियन ड्रामामा छाइरहेकी किम से-रोन (फाेटाेफिचर)

Photo–Kim Sae-Ron
Photo–Kim Sae-Ron

किम से-रोन एक लोकप्रिय दक्षिण कोरियाली अभिनेत्री हुन्। जसले ९ वर्षको उमेरमा पहिलो पटक डेब्यू गरेकी थिइन्। 

उनी कोरिया, 'अ ब्रान्ड न्यू लाइफ' र 'द म्यान फ्रम नोवेर' जस्ता चलचित्रमा आफ्नो भूमिकाका लागि चर्चित छिन्। 

'द म्यान फ्रम नोवेर' फिल्मका लागि उनले आठौं कोरियन फिल्म अवार्डमा उत्कृष्ट नवअभिनेत्रीको अवार्ड जितेकी थिइन्। 

उनी कान्स फिल्म फेस्टिभलमा सहभागी हुने सबैभन्दा कान्छी अभिनेत्री हुन्। जसले आफ्नाे अभिनयकाे कारण कराेडाैं दर्शक बनइसकेकी छिन्। 

 

प्रकाशित मिति: : 2023-06-05 19:00:00

प्रतिकृया दिनुहोस्