‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियाँमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले दुई दिन म्याद दिएकाे छ। बिहीबार बिहान ऊर्जा मन्त्रालय परिसरबाट पक्राउ परेका उनलाई अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौँले दुई दिन म्याद दिएकाे हाे।
पक्राउपछि टेकुस्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएका उनलाई आजै जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो।
भुटानी शरणार्थी प्रकरणमा पैसा ओसारपसार गर्दा उनको गाडी प्रयोग भएको खुलासा भएको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी अनुसान गरिरहेको छ।
आजै प्रहरीले भुटानी शरणार्थीका टेकनाथ रिजाललाई पनि नियन्त्रणमा लिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया