बिएल संवाददाता
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले क्लब छाड्ने भएका छन्। अर्जेन्टिनी मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाड्ने भएका हुन्।
प्रशिक्षक गाल्टियरले मेस्सीले पीएसजीका लागि शनिबार क्लेर्मन्टसँग अन्तिम खेल खेलेर क्लब छाड्ने पुष्टि गरेका छन्।
'मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने अवसर पाएको छु,' गाल्टियरले भनेका छन्, 'पार्क डेस प्रिन्सेसमा यो उनको अन्तिम खेल हुनेछ र मलाई आशा छ कि उसले न्यानो स्वागत पाउने छन्।'
अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए। मेस्सी पछिल्लो समय बार्सिलोना फर्कने चर्चा छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया