गोरखापत्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा हुनुहुन्छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित नेपाल–भारत सम्बन्ध थप बलियो बनाउँदै नेपालको अर्थतन्त्र सुधार र विकास गतिविधिलाई बढावा दिने आशा र अपेक्षा छ । केपी ओली नेतृत्वको सरकारको पालामा द्विपक्षीय संवाद नै रोकिएको अवस्थाबाट तत्कालीन प्रधानमन्त्री देउवाले विश्वासको वातावरण सिर्जना गरी भारतको राजधानी दिल्लीमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको र यसलाई संवादमार्फत समाधान गर्ने विषयमा समकक्षी नरेन्द्र मोदीलाई सहमत गराउनुभएको थियो ।
विश्वकै सबैभन्दा ठुलो जनसङ्ख्या भएको र विश्वको सबभन्दा ठुलो लोकतन्त्रका मुलुक भारत सुपर पावको दौडमा छ । सन् २०१४ मा नरेन्द्र मोदी पहिलो कार्यकालका लागि प्रधानमन्त्री बनेलगत्तै भारतले ‘छिमेकी पहिलो’ नीति अवलम्बन गरेको पाइन्छ । उहाँको विदेश भ्रमणको पहिलो रोजाइमा पनि नेपाल परेको थियो । मोदीले नेपालसँग द्विपक्षीय मित्र राष्ट्रको मात्र नभएर आर्थिक र विकासका साझेदारीसहित धार्मिक, सांस्कृतिक सम्बन्धलाई सँगै लगेर द्विपक्षीय हितलाई नयाँ उचाइमा पु-याउन चाहनुहुन्छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया