बिएल संवाददाता
दक्षिण कोरियाकी चर्चित मोडल तथा अभिनेत्री हुन्, हा जी–वोन। कयौँ कोरियन ड्रामा र फिल्म खेलेर चर्चा कमाएकी ४५ वर्षीय उनी अझैँ दर्शकहरुको मनमा राज गर्छिन्।
टेलिभिजनमा गरेको अभिनयको कारण चर्चा कमाएकी उनी सानैदेखि कलाकार बन्न चाहन्थिन्। जब उनी हाइ स्कुलमा थिइन्। तब उनको स्कुलमै फोटोसूट भएको थियो। त्यहीँ फोटोका कारण उनलाई एक एजेन्सीले सम्पर्क गर्यो।
कलकारितामा चासो राख्ने उनले ‘फिल्म एण्ड टेलिभिजन’ विषयमा स्नातक गरिन्। तर बिडम्बना सयौँ वटा अडिशन दिँदा पनि उनी सफल हुन सकिनन्।
उनले एक इन्टव्यूमा भनेकी थिइन्, ‘स्कुल र कलेज पढ्दा मैले फिल्मको लागि धेरै अडिशन दिएँ तर सफल भइनँ। मैले सय भन्दा बढी अडिशन दिएपनि पास हुन सकिनँ।’
१९९६ मा उनले आफ्नो डेब्यू नाटक गरेकी थिइन्। पहिलो डेब्यूबाट नै नाम कमाउन थालेकी उनी अहिले चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया