सेतोपाटी
स्कुले जीवनमा महिला हिंसा के हो र यसलाई शब्द कसरी बुझ्ने भन्ने लाग्थ्यो । शिक्षक–शिक्षिकासँग सोध्दा एक वाक्यमा भन्नुहुन्थ्यो, ‘कुनै पनि महिलालाई कुटपिट गर्याे, दुःख दियो अथवा अमानवीय व्यवहार गर्याे भने त्यसलाई महिला हिंसा भनिन्छ ।’
खोइ सम्झनँ सकिनँ, तर उहाँहरूले भन्नुभएको तात्पर्य अहिले बुझ्दै छु । हो, त्यो बेला पनि सोच्ने गर्थें, ओहो मलाई पनि हिंसा गर्ने हो कि कसैले । अनि फेरि नियम–कानुनको सम्झना आउँथ्यो, अनि मन फुरुङ्ग हुन्थ्यो । टेलिभिजनमा सिनेमा हेर्दा अदालतमा भएका मुद्दा, फैसला जितेको अनि न्याय पाएको सम्झन्थेँ ।
जतिजति म बुझ्ने भएँ, त्यति नै हिंसात्मक समाचार (विशेषतः महिला हिंसाका) सुन्नमा आए, तर न पीडितले न्याय पाए, न त अपराधीले सजाय । म यस्तै समाजकी एउटा छोरी, जो जहाँ–कहीँ जाँदा हिंसा हुने भय लिनुपर्ने अनि त्यो अप्ठेरो संघार पार गर्नुपर्ने !
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया