बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता कैलाश कटवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्थगन गर्न माग गरेका छन्।
कटवालले भारतको 'अखण्ड भारत' नक्सामा समावेश गरेको अवस्थामा प्रधानमन्त्रीले भ्रमण स्थगित गरेर कुटनैतिक सन्देश दिनुपर्ने माग गरेका छन्।
कटवालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनको फेसबुक स्टाटस शेयर गर्दै लेखेका छन्, 'प्रधानमन्त्री प्रचण्डले तत्काल भारत भ्रमण स्थगित गर्नुपर्छ, होइन भने नेपालको भुमि 'अखण्ड भारत' मा समावेश गरिएको कुरा स्विकार्य भएको सन्देश जान्छ, भ्रमण रोक्नु भन्दा उत्तम कुटनैतिक सन्देश तत्काल अरु हुँदैन।'
भारतको नयाँ सांसद भवनमा अखण्ड भारत नक्सामा नेपालको भूमि राखिएको भन्दै नेपालमा कडा आलोचना भइरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया