बिएल संवाददाता
एनएमबि बैंकको महोत्तरी शाखा लुटपाट भएको छ।
महोत्तरी गाउँपालिकामा रहेकाे बैंकमा मंगलबार दिउँसो सवा बाह्र बजे ४ जनाको हतियारधारी समूहले लुटपाट गरेको प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर हो। भने उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया