सेतोपाटी
मेरा खसमकाे यात्रा माइतीघरले कन्या दान गर्दा सात फन्काे लगाई अग्नि कुण्ड वरिपरि परिक्रमापछि हामी दुई एक भएकाे त्याे दिन मन-मस्तिष्कबाट हटाउन नसकिँदाे रहेछ। वैवाहिक जीवनका धेरै वर्ष सँगसँगै थिएँ तर के नै गर्न सक्थें र!
त्याे साहुकाे ऋणले भन्दा पनि चर्काे व्याजले थिचिएका हामी दु:खमा कसले पाे साथ दिन्थ्याे र! सुखमा त हाे नि आफन्त रमाउने र साथ दिने रातदिन ऋणले पाेल्थ्याे। घरमा साहुकाे आगमन एवम् फाेन नआएकाे कुनै दिन विरलै हाेला त्यसैले आज मेरा खसम मैदेखि धेरै टाढा गए।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया