बिएल संवाददाता
काठमाडौंको दरबारमार्गमा रहेको डिभान ब्युटि सोलनले यहि जेठ १३ गते शनिबारका दिन जम्मा ६ रुपैयाँमा हेयर कट र ने आर्टको सेवा दिने भएको छ।
सेवा शुभारम्भको ६ औं वार्षिकोत्सबको अवसरमा ६ रुपैयाँमानै सेवा दिन लागिएको डिभान प्रवन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिएका छन। कम शुल्कमा गुणस्तरीय सेवा दिइरहेपनि वार्षिकोत्सबक दिन अझै धेरै नेपालीलाई सेवा दिन सकियोस् भनेर ६ मा सेवा दिने निर्णय गरिएको डिभानले जानकारी दिएको छ।
यो अफरले धेरै भन्दा धेरैले डिभानको गुणस्तरीय सेवा लिन पाउने भएकाले हरेक पटक वार्षिकोत्सबका दिन वार्षिकोत्सब अनुसारको शुल्कमा डिभानले सेवा दिइरहेको छ। आगामी वर्षमा काठमाडौं थप ६ ठाउँमा मिनी सलुन सुरु गरेर सेवा थप विस्तार गर्ने र चाँडै काठमाडौं बाहिरका शहरहरुमा पनि सेवा विस्तार गर्ने डिभानले जनाएको छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया