हिमाल खबर
६० हजार रुपैयाँको कागज बनाएर १३ हजार ऋण दिई एक लाख असुल्न खोज्ने सूदखोरबाट पार पाउन नवलपरासीकी ४५ वर्षीया रणदेवी हरिजन उस्तै सास्ती खेपिरहेका अन्य गाउँले सहित हिंडेरै संघीय राजधानी काठमाडौं आएको एक महीना भयो। तर, सिंहदरबारले अहिलेसम्म न्यायको भरोसा दिलाएको छैन। बरु आफूले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान अघि बढाएको भन्दै आत्मप्रशंसामा मुग्ध माओवादी नेतृत्वको सरकार त्यसैलाई भजाएर ‘राजनीतिक लाभ’ उठाउने ध्याउन्नमा छ।
सूदखोर र शरणार्थीका यी समकालीन परिघटनाले नेपाली अर्थ-राजनीतिका दुई फरक चरित्र देखाउँछन्। एउटा, सामन्तवादको अवशेष र अर्को, आधुनिक उदारवादी अर्थतन्त्रमा मौलाएको बिचौलियावाद। दुवैले दिने सार भने समान छ- देशमा कुनै दल, नीति र नेतृत्व होइन, पैसाको सत्ता छ। अन्यथा शाहबाट राणा हुँदै पञ्चायत, प्रजातन्त्र र गणतन्त्रको यो २५० वर्षे शासनकालमा धनी झनै धनी र गरीब अझै तन्नम बन्ने उपक्रम यति सघन हुने थिएन।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया