ध्रुब बस्याल
विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालनिकट जनवर्गीय संगठन ‘जात व्यवस्था उन्मुलन मोर्चा नेपाल’का संयोजक हुन्, राजकुमार हिङमाङ। माओवादी जनयुद्ध कालदेखि नै राजनीतिमा सक्रिय उनले लामो समयदेखि दलित समुदायको हक, हित र अधिकारको लागि आजाव उठाउँदै आइरहेका छन्।
दलित समुदायका समस्या मात्रै नभएर समग्र जात व्यवस्था नै राजनीतिक आन्दोलनको विषय बन्नु पर्ने विचार राख्छन् उनी।
उनले नेतृत्व गरिरहेको ‘जात व्यवस्था उन्मुलन मोर्चा नेपाल’को दोस्रो राष्ट्रिय भेला यही जेठ १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। बिएल नेपाली सेवाले उक्त भेला र जातीय विभेदकाे विषयमा केन्द्रित रहेर उनै राजकुमार हिङमाङसँग कुराकानी गरेको छ।
प्रस्तुत छ, ध्रुब बस्यालले गरेको भिडियो कुराकानी :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया