भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जना कोभिड संक्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

भारतमा पछिल्लो २४ घण्टामा २,१०९  जनामा कोभिड–१९ सक्रमित देखिएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या २१,४०६ रहेको छ भने निको हुनरेको  दर ९८.७७ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५५ जनामा कोभिड विरुद्धको खोप दिएसँगै राष्ट्रव्यापी खोप अभियानअन्तर्गत देशभर कुल २ करोड २० करोड ६६ लाख जनामा खोप दिइएको छ।

दैनिक संक्रमण दर १.३२ प्रतिशत छ।

प्रकाशित मिति: : 2023-05-11 05:56:00

प्रतिकृया दिनुहोस्