विक्की र श्रद्धाले गरे विवाह

कमेडियन विक्की अग्रवाल र कलाकार श्रद्धा प्रसाईँले आज विवाह गरेका छन्। 

विवाहमा विशाल भण्डारी, कमेडी कलाकारहरु सुमन कार्की, भरतमणि पौडेल, प्रभात लामा, मेक्सम गौडेल लगायत कलाकार, आफन्त र साथीभाइको उपस्थिति रहेको छ। उनीहरुको विवाह भोज पनि आजै बेलुका आयोजना गरिएको छ।

विवाह अगाडि सोमबार उनीहरुको मेहन्दी समारोह आयोजना भएको थियो। जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो । 

प्रकाशित मिति: : 2023-05-10 17:46:00

प्रतिकृया दिनुहोस्