काठमाडौं आइपुगे आमिर खान 

भारतीय अभिनेता आमिर काठमाडौं आइपुगेका छन्। 

खान भिस्तारा एअरको उडान नम्बर युके १५१ बाट उनी १०ः०५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। 

बूढानीलकण्ठको विपश्यना केन्द्रमा १० दिन ध्यान बस्नका लागि काठमाडौं आएका उनलाई पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए। 

प्रकाशित मिति: : 2023-05-07 11:01:00

प्रतिकृया दिनुहोस्