ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा जे देखियो (तस्बिरहरु)

photo : reuters
photo : reuters

ब्रिटेनका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक शनिबार (६ मे)को दिन वेस्टमिन्स्टर एबेमा एक कार्यक्रम गरी सम्पन्न गरियो। वेस्टमिन्स्टर एबे औपचारिक रूपमा वेस्टमिन्स्टरमा सेन्ट पिटरको कलेजिएट चर्च शीर्षक, वेस्टमिन्स्टर, लन्डन सहरमा रहेको एङ्गलिकन चर्च हो। सन १०६६ देखि यो ४० अंग्रेजी र ब्रिटिश सम्राटहरूको राज्याभिषेकको स्थान भएको छ। र, १८ अंग्रेजी, स्कटिश र ब्रिटिश सम्राटहरूको लागि दफनस्थल हो।

उक्त कार्यक्रममा लन्डनस्थित रोयटर्सका फोटो पत्रकारहरुले आफ्नो क्यामरामा कैद गरेकामध्ये सम्पादकको छनौटमा परेका केही तस्बिरहरु :


१. राजा चार्ल्स र रानी क्यामेलिया बन्किन्ग्ग्हम दरबारको बार्दलीबाट सर्वसाधारणको अभिवादन स्वीकार गर्दै

२. सर्वसाधारण राज्यअभिषेक कार्यक्रममा सहभागी हुँदै

३. वेस्टमिन्स्टर एबेमा आयोजित कार्यक्रममा श्रीपेच लगाएपछि राजा चार्ल्स 

४. प्रसन्न मुद्रामा राजा चार्ल्स 

५. राजकुमार विलियम पितालाई चुम्बन गर्दै

 ६. वेस्टमिन्स्टर एबेमा आयोजित कार्यक्रममा सहभागी राजपरिवारका अन्य सदस्यहरु

 ७. बन्किन्ग्हम दरबारको बाहिर पानीमा भिजेर कार्यक्रममा सहभागी सर्वसाधारणहरु


८. राजा र रानी दरबारबाट कार्यक्रमस्थलतर्फ जाँदै 

९.राजाको सवारी

 १०. श्री पेच

११. राजकुमार ह्यारी कार्यक्रमस्थलमा

१२. कार्यक्रमका बिरोधीहरु बिरोध प्रदर्शन गर्दै लण्डनमा

१३. शाही सेनाले सलामी दिँदै

 १४. कार्यक्रम टाढाबाट हेर्दै एक युवती

 १५. कार्यक्रममा सहभागी अमेरिकी राष्ट्रपतिकी पत्नी जिल बाइडेन

१६. कार्यक्रममा सहभागी प्रख्यात गायक लोयनल रिच्चीसँग सेल्फी लिँदै फ्यानहरु

१७. रानी क्यामेलियाका पूर्वपति एनड्र्युपार्कर बल्स आफ्नी पत्नीसँग

१८. स्पेनका राजा फिलिप र रानी लेटिजिया

 १९. चर्चित अभिनेत्री तथा लेखक एम्मा थम्पसन आफ्ना पतिका साथ

 २०. पूर्व प्रधानमन्त्री डेबिड क्यामरुन

२१. भुटानका राजा जिग्मे केशर नामग्याल रानीका साथ

२२. पूर्व प्रधानमन्त्री जोन मेजर

२३. ब्रिटेनका वर्तमान प्रधानमन्त्री ऋषि सुनक पत्नी अक्षता मूर्तिका साथ 

२४. अभिनेत्री, प्रस्तुतकर्ता, पूर्वमोडेल, लेखक, टेलिभिजन निर्माता र कार्यकर्ता जोअना लुम्ले

२५.पूर्व प्रधानमन्त्री बोरिस जोन्सन आफ्नी पत्नीका साथ

२६. अष्ट्रेलियाली गायक, गीतकार, कवि, लेखक, पटकथा लेखक, संगीतकार र सामयिक अभिनेता निकोलस एडवर्ड केभ अर्थात् निक केभ


२७. जोर्डनका राजा अब्दुल्ला रानीका साथ 

२८. वेस्टमिन्स्टर एबेमा एक अज्ञात शाही अथिति

 २९. वेस्टमिन्स्टर एबेमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै अथितिहरु

प्रकाशित मिति: : 2023-05-06 22:43:00

प्रतिकृया दिनुहोस्