अन्नपूर्ण पोष्ट
मुलुकमा उपनिर्वाचनका मत परिणामहरूले विकल्पको सन्देशसहित समसामयिक राजनीति बदलिएको संकेत गरेको छ। राजनीतिक, आर्थिक र सामाजिक आयामहरूमा आएको परिर्वतनले राजनीतिक दलभित्र र समाजबाट नै एउटा स्वप्नकल्प नेतृत्वको जनअपेक्षा चुलिँदो छ।
पछिल्लो स्थानीय तहको निर्वाचन र आमनिर्वाचनबाट केही नाटकीय परिणामहरू आए। आमनिर्वाचन परिणामपश्चात् पनि ठूला र पुराना दलहरूले परिवर्तित परिवेशलाई आत्मसात् गर्न सकेनन्। फलस्वरूप उपनिर्वाचन क्षेत्रमध्ये तनहुँ र चितवनमा भारी मतान्तरसहित नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। नेपाली मतदाताले बेलाबेलामा चाहना गरेको विकल्पको मत यसपटक पनि देखियो। मत परिर्वतनको नवीन सोचमार्फत मतदाताले आफ्नो जनप्रतिनिधिका रूपमा युवा नेताहरूलाई नीतिनिर्माणको थलो संसद्सम्म पुर्याएका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया