बिएल संवाददाता
लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।
नेकपा एमालेले नेतृत्व गरेकाे लुम्बिनी सरकारमा सहभागी माओवादीका तीन मन्त्रीले आइतबार राजीनामा दिएका हुन्।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए।
माओवादी सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। यससंगै लुम्बिनीका मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया