‘ब्युटिफुल’ हंसिका माेटवानी (फाेटाेफिचर)

photo : Hansika Motwani
photo : Hansika Motwani

हंसिका मोटवानी एक भारतीय अभिनेत्री हुन्। उनी मुख्यतया तमिल र तेलुगु फिल्महरूमा देखा पर्छिन्।

हंसिकाले आफ्नो करियरकाे शुरूवात हिन्दी फिल्ममा बाल कलाकारको रूपबाट सुरुवात गरेकी हुन्। उनले टिभीसिरियल ‘साका लाका बुम बुम’ बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन्। 

हंसिकाले १५ वर्षकाे उमेरमा तेलुगु फिल्म देसमुदुरुबाट मुख्य भूमिकामा काम गरेकी थिइन्। यसका साथै हंसिकाले ‘केही मिल गया’ हिन्दी चलचित्रमा बाल कलाकारकाे रूपमा काम गरेकी छिन्। हंसिकाले हाल सम्म ५० भन्दा बढी फिल्महरूमा काम गरिसकेकी छिन्। 

प्रकाशित मिति: : 2023-03-18 21:40:00

प्रतिकृया दिनुहोस्