चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने

File Photo
File Photo

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन्। भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ। 

प्रकाशित मिति: : 2023-03-17 13:10:00

प्रतिकृया दिनुहोस्