‘झल्ली’ तापसी पन्नू (फोटोफिचर)

तस्बिर–तापसी पन्नू
तस्बिर–तापसी पन्नू

साउथ फिल्मकी अभिनेत्री हुन्, तापसी पन्नू। तर उनी बलिउडमा पनि आफ्नो नाम चम्काउन सफल भएकी छिन्।

उनले कयौँ फिल्म खेलिसकेकी छन् जसमध्ये अधिकांश फिल्म उनले हिट दिएकी छिन्। सन् २०१० सालबाट फिल्मी क्षेत्रमा कदम राखेकी उनले आफ्नो अभिनयको कारण अवार्ड पनि जितिसकेकी छिन्।

आफ्नो ‘झल्ली’ लुक्सका कारण सधैँ चर्चामा आइरहने तापसी परिचित अभिनेत्री बन्न सफल भएकी छिन्। 

प्रकाशित मिति: : 2023-03-17 22:00:00

प्रतिकृया दिनुहोस्