१० तस्बिरमा हेर्नुहोस् तमन्ना भाटिया (फोटोफिचर)

तस्बिर–तमन्ना भाटिया
तस्बिर–तमन्ना भाटिया

भारतीय अभिनेत्री हुन्, तमन्ना भाटिया। उनले बलिउडका साथै तेुलुगू र तमिल फिल्ममा पनि अभिनय गरेकी छिन्।

८० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेकी उनले ‘सिमा पुरस्कार जितेकी छन् भने आठ फिल्मफेयर नामांकन प्राप्त गरेकी छिन्। सौन्दर्यता र अभिनयको कारण चर्चामा आइरहने तमन्ना सदावहार अभिनेत्री बन्न सफल छिन्। 

प्रकाशित मिति: : 2023-03-07 19:30:00

प्रतिकृया दिनुहोस्