उर्मिला मातोन्डकरको ‘झक्कास लुक्स’ (फोटोफिचर)

तस्बिर : उर्मिला मातोन्डकर
तस्बिर : उर्मिला मातोन्डकर

भारतीय अभिनेत्री हुन्, उर्मिला मातोन्डकर। ९० की दशक उनी बलिउडकी चर्चित नायिका हुन्। उनले ‘राठी, तमिल र मलयालम’ फिल्ममा पनि अभिनय गरेकी छिन्। आफ्नो अभिनयको कारण चर्चामा आइरहने उनले कयौँ ‘फिल्मफियर अवार्ड’ पनि पाएकी छिन्।

४९ वर्ष पुगिसकेकी उनी आफ्नो सौन्दर्यताका कारण अहिलेपनि उत्तिकै जवान र सुन्दर देखिन्छिन्। तस्बिरमा हेरौँ उर्मिला मातोन्डकरको तस्बिर–

प्रकाशित मिति: : 2023-03-06 20:30:00

प्रतिकृया दिनुहोस्