दुर्गा प्रसाईंको महाअभियानमा उर्लियो भीड (लाइभ)

दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’को नाउँमा काठमाडौंमा प्रदर्शन गरेका छन्।

शनिबार नयाँ बानेश्वरमा सभा गर्ने गरी माइतीघर, कालिमाटीबाट -याली लिकालेका उनका समर्थकहरूले ‘गणतन्त्र मूर्दावाद’को नारा लगाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै नयाँ बानेश्वरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति: : 2023-03-04 13:03:00

प्रतिकृया दिनुहोस्