अनियमितता पुष्टि नभएपछि जंगीअड्डाले शाहीमाथि लगायो सैनिक विद्रोहको गम्भीर मुद्दा

जंगीअड्डाको निर्णयविरुद्ध अन्तरिम आदेश लिएर आउने वित्तिकै ‘आर्थिक अनियमितता’को आरोपमा पक्राउ परेका उपरथी प्रेम शाहीलाई दुई महिना थुनामा राखेर सेनाले सैनिक विद्रोहको गम्भीर कसूरमा कारबाही अघि बढाएको छ।

अनलाइनखबर

गौरव पोखरेल
BreaknLinks
BreaknLinks

नेपाली सेनाविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर हाजिर हुन जंगीअड्डा पुग्नेबित्तिकै पक्राउ परेका उपरथी प्रेम शाहीविरुद्ध आर्थिक अनुशासनको अभियोग पुष्टि हुन नसकेको देखिएको छ।

आर्थिक अनियमितता सम्बन्धी कसूर पुष्टि हुन नसकेपछि सेनाले शाहीविरुद्ध सैनिक विद्रोह (म्यूटिनी) सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाएको भेटिएको हो। सैनिक उच्च स्रोतबाट अनलाइनखबरलाई प्राप्त कागजातमा शाहीलाई सैनिक विद्रोहको कसूरमा मुद्दा प्रक्रिया अघि बढाइएको उल्लेख छ।

प्रकाशित मिति: : 2023-03-02 16:32:00

प्रतिकृया दिनुहोस्