रित्तिदै पहाडी गाउँ, डाँडाका टुप्पा-टुप्पामा विमानस्थल

उकेरा

विकाश पराजुली

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले २४ पुसमा परीक्षण उडान गर्‍यो। परीक्षण उडान सफल भएपछि विमानस्थलमा उडानको तयारी पनि गर्‍यो। तर, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि तत्कालका उडान टरेको छ।

ताराले तत्काल उडान नगर्ने भएपछि नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले अब नियमित उडान गर्ने तयारी गरेको छ। बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने रेसुंगा नगरपालिकाकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-02-28 11:09:00

प्रतिकृया दिनुहोस्