१० तस्बिरमा ‘लवली गर्ल’ यामी गौतम 

तस्बिर : यामी गौतम
तस्बिर : यामी गौतम

यामी गौतम बलिउडकी अभिनेत्री हुन्। कयौँ फिल्ममा आफ्नो अभिनय देखाएकी उनी ‘ग्लो एन्ड लवली’ को विज्ञापनपछि चर्चामा आएकी थिइन्।

मोडल र टेलिभिजनमा अभिनय गरेर चर्चा कमाएकी उनी सन् २०१२ बाट बलिउडमा पाइला टेकेकी हुन्। 

बलिउडकी सौन्दर्य अभिनेत्रीमध्येकी एक उनलाई अधिकांशले ‘लवली गर्ल’ भनेर चिन्ने गर्छन्। उनै ग्लो एन्ड लवली गर्लको १० तस्बिर–

प्रकाशित मिति: : 2023-02-24 18:20:00

प्रतिकृया दिनुहोस्