१० तस्बिरमा परिणीति चोपडा

तस्बिर : परिणीति चोपडा
तस्बिर : परिणीति चोपडा

बलिउडकी अभिनेत्री हुन्, परिणीति चोपडा। उनले सन् २०११ मा फिल्म लेडिस वर्सेस रिकी बहलबाट बलिउडमा पाइला टेकेकी थिइन्। 

आफ्नो अभिनयको कारण कयौँ अवार्ड पनि जितिसकेकी छिन्। दर्जनौँ फिल्म खेलेर चर्चा कमाएकी उनी अभिनेत्री प्रियंका चोपडाकी बहिनी समेत हुन्। उनै परिणीतिको अवतार १० तस्बिरमा–

प्रकाशित मिति: : 2023-02-17 18:30:00

प्रतिकृया दिनुहोस्