‘क्यूट गर्ल’ राशी खन्ना (फोटोफिचर)

तस्बिर : राशी खन्ना
तस्बिर : राशी खन्ना

बलिउडकी अभिनेत्री हुन्, राशी खन्ना। उनी ‘प्ले ब्लाक’ गायिका पनि हुन्। जसले तेलूगु र तमिल फिल्ममा काम गरेकी छिन्।

उनले आफ्नो अभिनय करिअरको सुरुआत ‘सर्पोटिङ’ भूमिकाबाट गरेकी थिइन्। आफ्नो सुरुआत फिल्ममा गरेको अभिनयको कारण चर्चामा आएकी उनी अहिले चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्। 

आफ्नो सौन्दर्यता र अभिनयको कारण चर्चामा रहिरहने राशीको फरक अवतार १० तस्बिरमा–

प्रकाशित मिति: : 2023-02-11 18:25:00

प्रतिकृया दिनुहोस्